प्रधानमन्त्रीको कदम असंबैधानिक: प्रवासी नेपाली मंच युके

लण्डन । बेलायतस्थित नेकपाको भातृसंस्था प्रवासी नेपाली मंचले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्नु असंबैधानिक भएको ठहर गरेको छ । मंचका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा आइतवार सम्पन्न बैठकले ओलीले पार्टी विधि र बिधान समेत मिचेको आरोप लगाएको छ । बैठकमा कार्यसमिति सदस्यहरु सरस्वती केसी र हेम लिम्बुले प्रधानमन्त्रीको कदमको स्वागत गरेका थिए । बैठकले … Continue reading प्रधानमन्त्रीको कदम असंबैधानिक: प्रवासी नेपाली मंच युके